उद्योग /बाणिज्य « Arthapath.com
२४ कार्तिक २०७९, बिहीबार

उद्योग /बाणिज्य

चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न उद्योग वाणिज्य महासंघको माग

काठमाडौं । तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष जोडदार माग गरकेो छ । बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागु गरेको