उद्योग /बाणिज्य « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उद्योग /बाणिज्य

दुई महिनामा १८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता: नयाँभन्दा पुरानो उद्योगमा धेरै, कुन क्षेत्रमा कति ? 

काठमाडौं । दुई महिनामा करिब १८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।  यी दुई महिनामा कुल १७ अर्ब ८५ करोड ६३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ