काठमाडौं । विद्युत् सम्बन्धी प्रचलित ऐनलाई संशोधन गर्न बनाइएको विद्युत् विधेयक २०८० मन्त्रीपरिषद्बाट पारित भएको छ । गत मङ्गलवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त विधेयक पारित गरेर संसद्मा पेस गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले उक्त विधेयक पारित गरेको हो । अब मन्त्रालय अर्थात् मन्त्री