काठमाडौं । मुलुकको कुल निर्यात घटिरहेको बेलामा अलैँची निर्यात भने उल्लेख्य वृद्धि भएको छ । स्वदेशी अलैँचीको निर्यात चार गुणाभन्दा बढी वृद्धि भएको छ । नेपालबाट निर्यात हुने कुल वस्तुको तेस्रो नम्बरमा अलैँची छ । यसको कुल निर्यातमा ७.१३ प्रतिशत हिस्सा छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै नेपालले