काठमाडौं । मंगलबार अधिकांश तरकारीहरुको भाउ बढेको छ । आज गोलभेडा, काउली, मुला, आलु, सिमि, चिचिण्डो, फर्सी, च्याउ लगायतको तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार ती तरकारीको भाउ सोमबारको तुलनामा वृद्धि भएको हो । आज नेपाली ठुलो गोलभेडाको मूल्य प्रतिकेजी ४०