काठमाडौं । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको बजेटको जग कमजोर रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बजेट सम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । कमजोर जगमा बनेको कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताए । ‘खोप किन्न पनि ऋण लिनुपर्ने अवस्था छ,