काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल पग्लेर आएको पानी तराईका सुख्ख मैदानमा सिंचाइ गर्न बाटो खुलेको बताएका छन् । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने उनले बताए । त्यही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा समेत उपयोग गरेर राष्ट्रको समग्र विकास गर्ने उनले बताए । सुनकोशी मरिण