२५ भदौ २०८३, बिहिबार

कृषि

एमएसएमईजहरुले सरकारबाट सहयोग नपाएको गुनासो, ‘मोडर्न फार्मिङ’मा जानुपर्नेमा जोड

काठमाडौं । नेपालका लघु, साना तथा मझौला कृषि उद्यमहरुले (एमएसएमईज) हरुले सरकारबाट पाउनुपर्ने सुविधामा समस्या रहेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले नेपाल बीउ तथा मल परियोजनासँग मिलेर आयोजना गरेको ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चूनौति विषयक राष्ट्रिय