२४ भदौ २०८३, बुधबार

कृषि

अनुदानको मल निजी पसलमा बेच्दै सहकारी

काठमाडौं । रौतहटमा अनुदानको मलमा सहकारी संस्थाहरुले कालोबजारी गर्न थालेका छन् । किसानको लागि आएको मल सहकारी संस्थाहरुले मोटो रकम कमाउने चक्करमा निजी पसलेलाई बेच्ने गरेको पाइएको हो। अनुदानको मल निजी पसललाई बेचेको भन्दै जिल्लाको वृन्दावन नगरपालिका वडा नं–७ का जय शिव शंकर उपभोक्ता सहकारी संस्थामा स्थानीय किसानहरुले तालाबन्दी गरेका