२४ भदौ २०८३, बुधबार

कृषि

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सन्तोषजनक काम गरेनः कृषि मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् । नेपाल हर्टिकल्चर सोसाइटीले बुधवारदेखि सुरु गरेको १३ औं बागवानी गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानको लागि के कति काम गरेको समिक्षा हुनुपर्ने बताए