२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

निषेधाज्ञाको छैँटौ दिन यस्तो छ काठमाडौंको अवस्था (तस्विर भिडियो सहित)

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसंगै उप्रत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर आएपछि कारवाही गरिने भएको छ । काठमाडौंमा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा लगाईएको हो । निषेधाज्ञा जारी गरेको आज छैँटौ दिन हो । अनावश्यक रुपमा हिड्नेलाई