काठमाडौं । भोली बिहिबारदेखी काठमाडौं उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा जारी भएको छ । बुधबार राति १२ बजेदेखी उपत्यकामा अत्यआवश्यक काम बाहेक अन्यलाई घरभित्रै रहन आग्रह गरिएको छ । निषेधाज्ञाको समयमा अटेर गरी हिँडडुल गरेमा सुरुक्षाकर्मीले प्रकोप ऐनको मुद्धा चलाउनसक्नेछ । निषेधाज्ञाको बेलामा बैंकहरुभने आंसिकरुपमा संचालन हुनेछन । बैंकिङ सेवा नियमित