काठमाडौं । अर्धसरकारी स्वामित्वको कृषि विकास बैंककले गत आवमा ३ अर्व ४६ करोड नाफा कमाएको छ । बैंककले आइतबार वित्तिय विवरण प्रकाशित गरेको हो । बैंककले अघिल्लो आवमा ४ अर्व १९ करोड नाफा गरेको थियो । यस वर्ष कोरोनाको कारण बैंकको नाफामा ७२ करोडले कमि आएको हो । बैंकको वितरण