काठमाडौं । सरकारले नयाँ बजेटको मुखैमा ‘आर्थिक सुधार कार्ययोजना, २०८२’ नामको एउटा दस्तावेज सार्वजनिक गर्यो । उक्त दस्तावेजमा विदेशी मुद्राको विनिमय दर सम्बन्धी दुईटा काम गर्ने भनेर प्रस्ताव गरिएको छ । त्यहाँ ‘भारतीय रुपयेसँगको विनिमय दरको विकल्पमा अध्ययन तथा अनुसन्धान गर्ने’ भनिएको छ । त्यस्तै, ‘वास्तविक विनिमय अधिमूल्यन् हुन नदिन