२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

‘कर्जा पुनःतालिकीकरणले समाधान होइन, दीर्घकालीन जोखिम निम्त्याउन सक्छ’

सञ्जीव मानन्धर,प्रमुख कार्यकारी अधिकृत, प्राइम कमर्शियल बैंक लिमिटेड अहिले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ । व्यवसायमा मन्दी छ । घरजग्गा बजार सुस्त छ । वित्तीय प्रणालीमा दबाब कायमै छ । अर्थतन्त्रसँगै नेपालको बैंकिङ क्षेत्रले पनि निकै कठीन समय पार गरिरहेको छ । विशेषतः कोभिडपछिको आर्थिक मन्दीले कुनै पनि क्षेत्र माथि