प्रिय पाठक वृन्द, आजभन्दा ठिक छ वर्षअघि हामीले एउटा सपनालाई साकार पार्ने यात्रामा पाइला चालेका थियौँ । त्यो सपना थियो– तपाईँहरूसम्म सत्य, तथ्य र निष्पक्ष समाचार, विचार र विश्लेषण पुर्याउन कोसिस गर्ने । यही दायित्वलाई इमानदारीपूर्वक निभाउने प्रयास गर्दागर्दै आधा दशक त पार भई नै सकेछ। समयको धारा त कति