काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच महिनायता आफ्नो वेवसाइटमा भारित औसत ब्याजदरको तथ्यांक अध्यावधिक गरेको छैन । तर केन्द्रिय बैंककै मासिक तथ्यांकलाई आधार मान्ने हो भने गत भदौ मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई औसत ५.४८ प्रतिशत ब्याज दिइरहेका थिए । तर उनीहरुले ऋणीहरुसँग ९.५२ प्रतिशत औसत ब्याज उठाइरहेको देखिन्छ । यो