काठमाडौँ । नेपाल राष्ट्र बैंकले कयौँ नियामकीय छुट दिँदा पनि केही ठूला बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाउन सकेनन् । गत वर्षको तुनामा ती बैंकको नाफा उल्लेख्य घटेको देखिएको छ । यसरी प्रहार खेप्नेमध्ये सबैभन्दा अग्र स्थानमा एनआईसी एसिया बैंक परेको छ । विगतमा ज्यादै आक्रामक विस्तार रणनीति