२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

पोखरा र भैरहवा विमानस्थलबारे भारतलाई ‘कन्भिन्स’ गर्न सरकार किन भयो असफल ?

काठमाडौँ । सर्वोत्कृष्ठ विकल्प ठानिएको निजगढमा विमानस्थल नबनाएर ऋणको पैसाले तयार पारिएका दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । सरकारले ६१ अर्ब रुपैयाँ खर्च गरेर भैरहवा र पोखरामा नयाँ विमानस्थल निर्माण गरेको थियो । यति ठूलो लागतमा बनेका विमानस्थलहरु उपयोगमा ल्याउन नसक्दा राज्यमाथि ऋणको बोझ थपिन थालेको