अर्थपथ स्टोरी Archives - Page 42 of 104 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थपथ स्टोरी

‘ठूला’ र शक्तिशालीहरुलाई मात्रै किन पेलिरहेका छन् हमाल ?

काठमाडौं । आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल पदमा दोहोरिएलान् कि नदोहोरिएलान् भन्ने प्रश्न सुरु भएको छ । सेयर बजार र आर्थिक क्षेत्रमा यससम्बन्धि अनेक आँकलनहरु भइरहेका छन् । तर उनले विगत २० महिनाको छोटो कार्यकालमा ‘ठूला’ र ‘धनि’हरुमाथि गरेको निरन्तरको प्रहारले उनको दोस्रो कार्यकालको संभावनालाई