२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

बैंकमा निक्षेपको ओहिरो, कहाँबाट आइरहेको छ पैसा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको आँकडाले भन्छ, ‘गत सोमबारसम्म नेपाली बैंक तथा वित्तीय संस्थासँग भएको निक्षेप ६० खर्ब ४८ अर्ब पुगेको छ ।’ बैंकरहरुका अनुसार त्यसयता पनि भारी मात्रामा निक्षेप आउन रोकिएको छैन । ‘विभिन्न बीमा कम्पनीहरु, विदेशी कार्यालय र कयौं परियोजनाले पनि ठूलो मात्रामा निक्षेप ल्याइरहेका छन्’ एक बैंकर