काठमाडौं । पछिल्ला दिनहरुमा सकारी भुक्तानी अस्वभाविक रुपमा बढ्दै गएको छ । आर्थिक बर्षको सकिनै लाग्दा सरकारको दैनिक खर्च ह्वात्तै बढेको हो । असार २४ गते आइतबार मात्रै ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ बढी खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार