काठमाडौं । सरकारको ऋण प्राप्ती पनि लक्ष्य भन्दा ज्यादै न्यून देखिएको छ । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो भने ४ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँ स्रोत ऋण मार्फत जुटाउने लक्ष्य राखेको थियो । तर, आर्थिक बर्षको अन्तिमसम्म आउँदा