काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् गएको साउनदेखि वैशाख मसान्तसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड २५ लाखको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा झण्डै २ खर्ब ७० अर्ब (१६.८ प्रतिशत)ले आयात घटेको भए पनि यसले नेपालको लज्जास्पद वास्तविकतालाई भने छर्लङ्ग पारेको छ । कुल आयातमा