काठमाडौं । हालैमात्र बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण (अपरिस्कृत) प्रकाशन गरेका छन् । यसमा आश्चर्यजनक आँकडाहरु देखिएको छ । एभरेस्ट, एनआईसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकले अहिले पनि आफ्नो कुल कर्जाको १ प्रतिशतभन्दा कम कर्जामात्रै नियमित भुक्तानीमा समस्या भएको बताएका छन् । सिंगो अर्थतन्त्र