काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष पशुपति मुरारका र कुमुद दुडगको कम्पनी मोदी इनर्जीले जलविद्युत् आयोजनाको लागत अस्वभाविक रुपमा बढाएर सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा पार्ने प्रपञ्च रचेको खुलेको छ । यी दुई घरानाको स्वामित्वमा रहेको मोदी इनर्जी लिमिटेडले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना बनाएको छ । उक्त