काठमाडौं । कोभीड महामारीपछि ठूला ब्यापारी व्यवसायीहरु नाजायज धन्दामा पल्केका थिए । बजारमा भएको सबै पैसा उनीहरुको कब्जामा पुग्दा पनि उनीहरु नै राहत माग्थे । महिनौंसम्म बैंकको ब्याज तिर्दैनथिए र बैंकर एवम् व्यावसायिक प्रतिनिधीमार्फत् राजनीतिक लबिङ गरेर उनीहरु नै छुट लिन्थे । जायजेथा र भएभरको सम्पत्ती बेचेरै भए पनि ऋण