आरजी बिद्रोही आज शिवरात्री । हिन्दूहरुका लागि महादेव, पशुपतिनाथ अर्थात् शिवको उच्च आस्थाले भरिएको दिन । जिवनमा कहिल्यै गाँजा नतान्नेहरु पनि यसदिन ‘शिबबुटी’ का नाममा त कोही यसैका निहूँ र बहानामा गाँजामा लठ्ठिरहेका भेटिन्छन् भने कतिपय यसमै बेग्लै मज्जाको स्वर्ग देख्न चाहनेहरुका लागि एउटा उत्सवको समय । धार्मिक आस्था र