अर्थपथ स्टोरी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थपथ स्टोरी

विद्युत बिक्रीबाट हाइड्रोपावर कम्पनीले १३ अर्ब कमाए: अपर तामाकोशीको मात्रै ५ अर्ब, कुनको कति ?

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीहरुले ६ महिनामा १३ अर्ब रुपैयाँ बढी विद्युत बिक्री गरेका हुन् । संचालनमा रहेका जलविद्युत कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा ४७ वटा कम्पनीहरुले विद्युत