अर्थपथ स्टोरी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थपथ स्टोरी

हिमालय शमशेर र नेपाली अर्थतन्त्रसँगको साइनो 

काठमाडौं । अहिले देश थुप्रै आर्थिक समस्याहरूसँग जुधिरहेको छ । सीमित धनीहरूले राज्यका अधिकतम स्रोतमाथि नियन्त्रण गर्दै लगेका छन् । आम मानिसहरूको वृत्ति विकास अझै ‘कुहिरोको काग’ नै भएको छ । आर्थिक एवम् वित्तीय नियामकहरू राजनीतिक दाउ साँध्ने गरी नीति बनाउँछन् । उनीहरूको लक्ष्य नै धेरै मान्छेको बगलीमा भएको सम्पत्ति