२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

‘आर-ओ-ई’मा एनआईसी सधैं पहिलो, कुमारी बैंकको अस्वभाविक उदयले यस्तो देखियो रोलक्रम

काठमाडौं । केही वर्ष यता बढी लाभांश दिसक्ने सामथ्र्य तयार पार्नमा एनआईसी एसिया बैंक अग्रणी रहँदै आएको छ । यो आर्थिक वर्ष पनि एनआईसीले खुद सम्पत्तिको २८ प्रतिशतभन्दा धेरै प्रतिफ दिन सक्ने गरी नाफा कमाएको छ । २६ बाणिज्य बैंकमध्ये मूलतः विशाल ग्रुपको लगानी रहेको यो बैंकसँग गत असोज मसान्तमा