२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

अमेरिकी डलरको मुल्य ऐतिहासिक उचाइमा, अर्थतन्त्रमा कस्तो असर पर्ला ?

काठमाडौं । केही समय स्थिर रहेको अमेरिकी डलरको मूल्य इतिहासमा अहिलेसम्मकै उच्च भएको छ । दिनप्रतिदिन डलरको मुल्यले दैनिक नयाँ रेर्कड बनाउदै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार डलरको भाउले नयाँ उचाइ छोएको छ । नेपालीले १ डलर साट्नको लागि १३२ रुपैयाँ ५४ पैसा खर्च गर्नुपर्ने भएको छ