काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड (एनबि) चालु आर्थिक बर्षभित्रै एकीकृत कारोबार गर्ने भएका छन् । सम्भवतः जुलाई ४ तारिख अर्थात अषाढ २० गतेभित्र एकीकृत कारोबार गर्ने तार्गेट रहेको छ । नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको