काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले नेपाल राष्ट्र बैंकका गभर्नर एमालेकाे विभागकाे सदस्य नरहेकाे बताएका छन् । बुधबार एमाले प्रचार विभागले गरेकाे अनलाइन पत्रकारसँगकाे अन्तर्त्रियामा महासचिव पाेखरेलले कालाे धनलाई सेताे बनाउन खाेज्ने तत्वले गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन खाेजेकाे बताए । सरकार परिवर्तन हुने वित्तिकै कालाेधनलाई सेताे बनाउन खाेज्नेेेेलाई गभर्नर