काठमाडौं । मंगला सिमेन्टले सरकारले तोकेको भन्दा झण्डै डेढ गुणा बढी फ्लाई आस (Fly ASH) प्रयोग गर्ने गरेको पाइएको छ । उद्योग विभागले तोकेको गुणस्तर मापदण्ड (एनएस) चाहिने भन्दा डेढगुणासम्म बढी प्रयोग गरिरहेको पाइएको छ । सामान्यतय पिपिसि सिमेन्टमा बढीमा २८ प्रतिसतसम्म फ्लाई आस (खरानीको धुलो) मिसाउन पाइन्छ । तर