समीर श्रेष्ठ अर्थतन्त्रको कुरा गर्दा बैंक तथा वित्तिय संस्थाहरु महत्वपूर्ण हुन्छन् र यी संस्थाहरु मुख्य–रुपमा संवेदनशील डेटा र सूचनाद्धारा संचालित हुन्छन् । बैंकिङ्ग क्षेत्र भनेको एउटा निकै प्रतिस्पर्धात्मक वातावरण रहने संस्था पनि भएकोेले जहाँ रि–इञ्जिनियरिङको लगातार आवश्यक रहन्छ । बजार भित्रको डेटाको मात्रा र गहन नियमहरुले यी संस्थाहरुलाई डिजिटलाईजेसन यात्रामा