काठमाडौं । एक साताअघि बीमा समितिले नेपाली पुर्नबीमा कम्पनीहरुसंग मात्रै पुर्नबीमा गराउनुपर्ने निर्णयविरुद्ध बीमा कम्पनीहरु एकजुट भएका छन् । बीमा समितिले मंसिर ९ गते साँझ एक सर्कुलर जारी गर्दै नेपालमा रहेका पुर्नबीमा कम्पनीहरुसंग मात्रै पुर्नबीमा गर्न निर्देशन दियो । सो निर्णयको विरुद्ध नेपाल बीमक संघ, जिवन बीमक संघ र बीमा कम्पनीका