२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

प्रचण्डलाई टेरेनन् आफैले सिफारिस गरेका दुई मन्त्रीले, गृहमन्त्री थापा र उद्योगमन्त्री भट्ट ओलीको कदमको पक्षमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषदको सिफारिसमा संसद विघटनगरी नयाँ जनमतमा जाने घोषणासहित निर्वाचन मिती तोकिएको छ । प्रधानमन्त्रीको कदमप्रति असहमती जनाउँदै ४ मन्त्रीले मन्त्रीपरिषद बैठकमै आपत्ती जनाए भने साँझ प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजिनामा दिए । ओली सरकारमा प्रचण्डपक्षका ७ र माधव नेपालपक्षका २