अर्थपथ स्टोरी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थपथ स्टोरी

यी हुन आइएपिओ निस्कासन गरेको १ वर्षसम्म पनि बाँडफाँड नगर्ने कम्पनीहरु, के यीनिहरुलाई कानुन लाग्दैन ?

काठमाडौं । पाँच वर्षअघि लोटस फाइनान्स कम्पनीको आईपीओ निष्काशन हुँदा आधा पनि बिक्री भएन । सो आईपीओमा सेयर प्रत्याभूति (अण्डरराइट) गरेको सिभिल क्यापिटलले ५० प्रतिशत सेयर सब्सक्राइब नभएको भन्दै आफूले सेयर लिन नमानेपछि लामो विवाद चल्यो । ६ महिनाको विवादपछि धितोपत्र बोर्डले आईपीओ प्रक्रिया नै रद्द गर्दै आवेदनकर्ताहरूलाई व्याजसहित रकम