अर्थपथ स्टोरी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थपथ स्टोरी

सिभिल बैंकले मर्जर हल्ला चलाएर सेयर भाउ बढाएको भन्दै नेप्सेको ध्यानाकर्षण, २४ घण्टाभित्र जवाफ माग

काठमाडौं । हिमालयन बैंकसंग मर्जरको हल्ला चलाएर सेयर भाउ बढाएको भन्दै सिभिल बैंकलाई नेप्सेले स्पष्टिकरण सोधेको छ । नेपाल स्टक एक्स्चेञ्जले सिभिल बैंकलाई हिमालयन बैंकसंग मर्जर जान लागेको बारेमा स्पष्टिकरण मागेको छ । ३ दिनअघिदेखी हिमालयन बैंकसंग सिभिल बैंक मर्जरमा जान लागेको बारेमा समाचार प्रकाशनमा आएको थियो । सुरुमा अर्थपथडटकमले