२४ भदौ २०८३, बुधबार

अटो

युवा लक्षित ‘मीड–रेञ्ज’ मोटरसाइकलको मूल्य ५० हजार सस्तियो, स्वदेशी एसेम्बलको लाभ उपभोक्तालाई

काठमाडौं । कतिपय ब्राण्डले नेपालमा एसेम्बल गरे पनि आफ्ना उत्पादनको मूल्य नघटाएको तीतो विगतलाई चिर्दै सीएफमोटोले भने मूल्य घटाएको छ । चीनको प्रसिद्ध अटो निर्माता चच्याङ छुनफङ पावर कम्पनीले उत्पादन गर्ने सीएफमोटो ब्राण्डले नेपालमा आफ्नो उपस्थिति बढाउन स्वदेशी बजारमै एसेम्बल सुरु गरेको छ । कम्पनीले हालैमात्र स्वदेशमै मोटरसाइकल एसेम्बल गर्न