काठमाडौं । हाल बैङ्कहरूको औसत आधार दर (बेस रेट) एकल अङ्कमै छ । बैङ्कहरूको आधार दर घटेपछि कर्जाको ब्याजदर पनि घट्न थालेको छ । हाल बैङ्कहरूको औसत आधार दर ९ प्रतिशत छ । यसमा बैङ्कहरूले १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर सवारी कर्जा प्रवाह गरिरहेका छन् । बैंकिङ्ग प्रणालीमा