अटो « Arthapath.com
७ असार २०८३, आइतबार

अटो

नेटा भीले ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने

काठमाडौँ । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेण्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ । गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ