२४ भदौ २०८३, बुधबार

अटो

इभि आयात बढेको बढ्यै: तीन महिनामै नेपाल भित्रिए २५ सय बढी गाडी, कहाँबाट कति आयो ?

काठमाडौं । तीन महिनामै २५ सय बढी विद्युतीय सवारी (कार, जीप, भ्यान) आयात भएका छन् । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१-८२ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको साउनदेखि असोज मसान्तसम्ममा ६ अर्ब १२ करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ५२०