२४ भदौ २०८३, बुधबार

अटो

दशैंमा बाइक र स्कुटर छानीछानी किन्ने होइन त ? यस्ता छन् ग्राहक तान्न कम्पनीहरुले ल्याएको अफरहरु

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैं, तिहार तथा छठ लगायतका चाडपर्व नजिकिएको छ । दशैं तिहारजस्ता ठूला चाडपर्व सवारी साधन बिक्रेता तथा खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । यति बेला चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन बिक्रेताहरु पनि ग्राहक आकर्षण गर्न विभिन्न किसिमका अफरहरु ल्याएका छन् ।