२४ भदौ २०८३, बुधबार

अटो

दुर्घटनाको त्रासले रोकियो एमजीको आयात, दुई महिना एउटा मात्रै भित्रियो ‘जेडएस ईभी’

काठमाडौँ । तारन्तार दुर्घटनाका खबरहरू सार्वजनिक हुन थालेको र ‘कस्टमर केयर’मा कम्पनीको लापरबाही देखिएको सन्देश प्रवाह भएपछि कुनै बेलाको ‘टप ईभी ब्रान्ड’ एमजीको आयातमा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्याङ्कले एमजी नेपाली ईभी बजारमा पाँचौँ बरीयतामा झरेको छ । त्यसमाथि बढी दुर्घटनाका खबरहरू सम्प्रेषित