काठमाडौं । टाटा मोटर्स आपतकालिन सर्भिस सुविधा प्रदान गर्ने भएको छ । देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको हो । चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि बिशेष आपलकालिन सर्भिस सुविधा