काठमाडौं । एक वर्षमा साढे २९ अर्ब बराबरको ११ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष ११ हजार ७०१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभागका अनुसार