काठमाडौं । इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकल बेनेली नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको छ । बेनेली मोटरसाइकल र स्कुटरमा रु.६०,००० हजार सम्म नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, FY २०८०/८१ को रोड कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु ग्राहकले प्राप्त गर्ने सक्नेछन् । केटिएम