२४ भदौ २०८३, बुधबार

अटो

कस्तो हो नेपालमै पहिलो पटक आउन लागेको २२ सिट क्षमताको विद्युतीय लक्जरी बस ?

काठमाडौं । नेपालमै पहिलो पटक २२ सिट क्षमताको विद्युतीय बस आउने भएको हो । शशिला मोटर्सले भान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको हो । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक